लोकेश्वर राम जानकी मन्दिरमा भईरहेको चतुर्मास पुराणको समापन हुने

लोकेश्वर राम जानकी मन्दिरमा भईरहेको चतुर्मास पुराणको समापन हुने

कपनअनलाइन

काठमाडौं,कार्तिक २१ ।बुढानिलकण्ठ नगरपालिका वडा नं.- ८ स्थित लोकेश्वर राम जानकी मन्दिरमा भई रहेको चतुर्मास  पुराणको समापन हुने भएको छ।

लोकेश्वर राम जानकी रा.भ.म समितिको आयोजनामा भएको उक्त चतुर्मास पुराण यही कार्तिक २५ गतेको दिन जगराम गरी २६ गतेको दिन समापन गरिने हुँदा सबै गाउँवासी, टोलवासी आमाबुबा,दाजुभाइ तथा दिदीबहिनी सबैलाई आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

स्थान

लोकेश्वर राम जानकी मन्दिर, बुनपा-८ भंगाल, सुन्दरबस्ती बाहुनडाँडा

 

 

तपाइँको प्रतिक्रिया ।