बूढानिलकण्ठ नगरपालिका भलिबल टोली द्वारा धनकुटा नगरपालिका पराजित

बूढानिलकण्ठ नगरपालिका भलिबल टोली द्वारा धनकुटा नगरपालिका पराजित

कपन अनलाइन 

भक्तपुर ,फागुन ३

बूढानिलकण्ठ नगरपालिका भक्तपुर नगरपालिकाको आयोजनामा भईरहेको ‘अन्तर नगर मेयर कप भलिबल प्रतियोगिता-२०७४’ को आफ्नो पहिलो खेलमा विजयि बनेको छ ।

आजको खेलमा बूढानिलकण्ठ नगरपालिकाले धनकुटा नगरपालिकालाई २०-२५, २५-११, ११-२५, २९-२८ र २५-१८ ले पराजित गरेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पाचौँ सेटमा मात्र नतिजा निस्किएकोबुढानिलकण्ठ टिमका प्रशिक्षकले  बताएका छन्।

आजको खेलमा म्यान अफ द म्याच हुनु हुने सञ्जय बुढाथोकीलाई भएका थिए।

तपाइँको प्रतिक्रिया ।