काठमाडौंको गोंगबुमा ट्याक्सीको ठक्करबाट साइकलयात्री घाईते

काठमाडौंको गोंगबुमा ट्याक्सीको ठक्करबाट साइकलयात्री घाईते

कपन अनलाइन

काठमाडौ,फागुन ३

काठमाडौंको गोंगबुमा आज ट्याक्सीको ठक्करबाट साइकलयात्री घाईते भएका छन् । दोलखा घर भई हाल टोखा बस्ने शिव थामी घाईते भएका हुन् ।

आज बिहान साढे ४ बजे, नम्बर नखुलेको ट्याक्सीको ठक्करबाट घाईते भएका थामीको अल नेपाल अस्पताल सामाखुसीमा उपचार भैरहेको छ । दुर्घटना पश्चात ट्याक्सी सहित फरार चालकको खोजी भैरहेकोप्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।