सत्ता छिट्टै हस्तान्तरण हुँदैछ : राप्रपा अध्यक्ष थापा

सत्ता छिट्टै हस्तान्तरण हुँदैछ : राप्रपा अध्यक्ष थापा

कपन अनलाइन 

धनगढी, २९ माघ । उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले जनताको पछिल्लो जनादेशअनुसार वर्तमान सरकारले चाँडै सत्ता हस्तान्तरण गर्न लागेको बताएका छन ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले संघीय संसद् गठनको पूर्णतामा समय लागेकाले सत्ता हस्तान्तरणमा पनि समय लागेको स्पष्ट पारे । ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका थापाले भने, “ऊर्जाको विकासबाट मात्र देशमा समृद्धि र विकास हुन्छ ।” अब बन्ने नयाँ सरकारलाई आफूहरुको रचनात्मक सहयोग रहने उनले बताए ।

तपाइँको प्रतिक्रिया ।