गोकर्णेश्वर नगरपालिका वडा नं ४ को विभिन्न तालिमहरु सम्बन्धि सुचना

गोकर्णेश्वर नगरपालिका वडा नं ४  को विभिन्न तालिमहरु सम्बन्धि सुचना

कपन अनलाइन

काठमाडौ,माघ २४  ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ को समन्वय र क्वालिटी मल्टिप्रपोज प्रालि को संयोजनमा सिटि भिटी स्किल्ड परिक्षण अनुरुप आज वडाले  एक सार्वजनिक सुचना मार्फत वडाले विभिन्न तालिमहरु संचालन गर्ने भएको हुदा सात दिन भित्रमा आफुले लिन चाहेको बिवरण खुलेको निबेदन सहित नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि , र फोटो २ प्रति सहित वडामा सम्पर्क राख्न अनुरोध गरेको छ ।

तालिमहरु

इलेक्ट्रिकल एप्लाइन्स रेपेयर, ब्युटिसियन, बेमौसमी तरकारी खेती, वेल्डिंग इलेक्ट्रिसियन, टेलरिंग, को लागि  प्रत्येक तालिममा ४० जना को दरले सहभागी गराइने  र समय अवधि ३ महिनाको रहने समेत उक्त सार्बजनिक सूचना मार्फत अनुरोध गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।