तारकेश्वर नगरपालिका वडा नं १ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिका वडा नं १ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौ,माघ २१

तारकेश्वर नगरपालिका वडा नं १ मा  शान्ति सुरक्षाको अवस्था एवं नागरीकको प्रहरी प्रतीको अपेक्षा बिषयक नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

बालकुमारी उच्च मा.बिको हलमा सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अतिथि  तारकेश्वर नगरपालिका  वडा नं १ का वडा अध्यक्ष बिदुर सापकोटाको प्रमुख  रहेका थिए भने अध्यक्ष मा प्रहरी बृत बालाजुका प्रमुख बिश्व राज खड्का रहेका थिए।कार्यक्रममा  बिभिन्न राजनैतिक दल एवं संघ सस्थाका प्रतिनिधिहरु र सर्बसाधरणको बाक्लो उपस्थिीती रहेको थियो ।

सो कार्यक्रममा सर्बसाधारणहरुले प्रहरी समक्ष तारकेश्वर नगरभित्रका अबैध गाँजा नष्ठ गराई , बिभिन्न मठ मन्दिरहरुमा साँझ बिहान गजेडीहरुको बिशेष निगरानी गरीनु पर्नेमा जोड दिएका थिए । गाँउ टोलमा झगडाको मुख्य बाधक जाड रक्सी र भट्टटी भएकाले प्रहरीले बिशेष ध्यान दिन उनीहरुको आग्रह गरेका थिए ।

फोटो सौजन्य :साझा पाना

तपाइँको प्रतिक्रिया ।