भुकम्प ५ रेक्टस्केलको
नेपालभरि भूकम्पको धक्का महसुस गरिएको छ। राति ११ बजेर ३५ मिनेट जाँदा गएको भुकम्प ५ रेक्टस्केलको भएको अमेरिकन जियोलोजिकल सर्भेले आफ्नो साइडमा लेखेको छ ।चीनको चोन्ड्युइ सहरदेखि २ किलोमिटर टाढा केन्द्रविन्दू रहेको भूकम्पको धक्का महसुस भएपछि कपन बासीहरू होहल्ला गर्दै सडक तथा खुला चउर हरुमा निस्किएका थिए । भूकम्पबाट केकति क्षति भयो भन्नेबारे अहिलेसम्म जानकारी प्राप्तभयेको छैन।
भूकम्प को केन्द्रबिन्दु नजिक रहेको सिन्धुपाल्चोक जिल्लामा क्षेतिभयेको हुन्सकन्ने अनुमान लगाइएको छ भने पनि परेका कारण कपन बासीहरू बिस्तारै खुल्ला स्थान बाट आ आफ्नू घर फर्की रहेका छन् ।
तपाइँको प्रतिक्रिया ।