नर्सिंग दिवसमा हेल्पिंग ह्याण्ड सामुदायिक अस्पताल चावहिलको रक्तदान

नर्सिंग दिवसमा हेल्पिंग ह्याण्ड सामुदायिक अस्पताल चावहिलको रक्तदान

कपन अनलाइन

काठमाडौ,माघ १६

५६ औ नर्सिंग दिवसको अवसर पारेर सोमबार विभिन्न् कार्यक्रमका साथ् नर्सिंग दिवस मनाइएको छ  नर्सिङ दिवसको अवसर पारेर चाबहिलमा रहेको  हेल्पिंग ह्याण्ड सामुदायिक अस्पतालले पनि रक्तदान गरेर नर्सिंग दिवस मनाएको छ।

रगत को अभावमा ज्यान गुमाउनुपर्ने अवस्था को न्यूनीकरण गर्ने उदेश्य सहित उक्त रक्तदाङ कार्यक्रमको आयोजना गरिएको थियो।उक्त रक्तदान कार्यक्रममा ५१ जना स्वास्थ्यकर्मीहरुले  रक्तदान गरेको  अस्पतालले जानकारी गराएको छ।उक्त कार्यक्रम अस्पतालका अध्यक्ष डा. गुप्त बहादुर श्रेष्ठको अध्यक्षतामा गरिएको थियो।

फोटो सौजन्य : रोशनी दाहाल

 

तपाइँको प्रतिक्रिया ।