सन्दिप लामिछाने आइपिएल टोलीमा खेल्ने

सन्दिप लामिछाने आइपिएल टोलीमा खेल्ने

कपन अनलाइन 

काठमाडौं, १४ माघ । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने विश्व क्रिकेटको प्रतिष्ठित इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा खरिद भएका छन् ।

सन्दिपलाई दिल्ली डेरडेभिल्स ले भारतीय रुपैंया २० लाख मा बोलि लगाउँदै खरिद गरेको हो । उनको बेस प्राइज २० लाख भारु नै थियो ।नेपालको क्रिकेट इतिहासमै सन्दिप ईपीएलमा खेल्ने पहिलो खेलाडी हुन् ।

तपाइँको प्रतिक्रिया ।