सपथ ग्रहण पश्चात के भने प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले ?

सपथ ग्रहण पश्चात के भने प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले ?

कपन अनलाइन 

काठमाडौ,माघ ७

काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का नव निर्वाचित प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले क्षेत्रका जनता संग निर्वाचन दौरान गरेका वाचा र प्रतिवादत्ताहरु पुरा गर्न दत्तचित भएर लाग्ने बताएका छन ।

आज हेटौडामा सपथ ग्रहण गरे पश्चात कपन अनलाइनलाई पहिलो पटक प्रतिक्रिया दिदै उनले प्रदेशमा आफुलाई तोकिने जिम्मेवारी पुरा गर्ने तथा पहिलो पटक बनेको प्रदेस सभाका नीति, नियम र प्रणाली विकास गर्न सक्रिय बन्ने बताए।

उनले आफ्नो क्षेत्रको विकास निर्माण र नियमित कामका अलावा जनताको मतलाई प्रदेस सभामा दरिलो र गर्विलो ढंगले राख्ने बताउदै आफुलाई मत हालेर निर्वाचित गराउने सबै जनतलाई धन्यवाद दिएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।