भोली माघ १ गते बाट फुटवल प्रशिक्षण सुरु हुने

भोली माघ १ गते बाट फुटवल प्रशिक्षण सुरु हुने

कपन अनलाइन 

काठमाडौ,पौष ३० ।

बुढानिलकण्ठ नगरपालिकाको सहयोगर  बेख सिद्धेश्वर युवा क्लवको  व्यवस्थापनमा माघ १ गते देखि फुटवल प्रशिक्षण संचालन हुने भएको छ।बुढानिलकण्ठ नगरपालिका वडा नं १० ह्यान्डवल खेल मैदानमा  हुने प्रशिक्षण बिहान ७ बजे देखि ९ बजे  सम्म संचालन हुनेछ।प्रशिक्षणमा प्राविधिक सहयोग जिल्ला खेलकुद विकास समिति काठमाडौंले गरेको छ ।

प्रशिक्षणका लागि ९८४१३२०२२० ,९८४१६६०१४६ र ९८४१२२३३८२ मा सम्पर्क गर्न सकिने छ।

 

तपाइँको प्रतिक्रिया ।