गुडिरहेको मोटर साइकलमा आगो लाग्यो

गुडिरहेको मोटर साइकलमा आगो लाग्यो

कपन अनलाइन 

काठमाडौ,पौष २१

भृकुटीमण्डपमा शुक्रबार दिउँसो एउटा मोटरसाइकल जलेर नष्ट भएको छ । अचानक मोटरसाइकलमा आगो लागेको थियो । तार सर्ट भएर आगलागी भएको हुनसक्ने ट्राफिक प्रहरीको अनुमान रहेको छ । आगलागी भएपछि दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

मोटर साइकलका चालक सुरक्षित रहेका छन ।पछिल्लो समय यस्ता घटना बढ्दै गएका छन ।केहि दिन अघि चावहिल गोपी कृष्ण हल अगाडी

पुलमा पनि यस्तै घटना भएको थियो ।

फोटो सौजन्य :गोक्यो न्युज

तपाइँको प्रतिक्रिया ।