बूनपा वडा नं ५ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
कपन अनलाइन
काठमाडौं,पौष १५।
बूनपा वडा नं ५ काे अायाेजना र ५ नं वडा महिला स्वास्थ्य स्वयं सेविका को ब्यवस्थापनमा बिशेषज्ञ सहितकाे निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
बिर अस्पतालका नाक कान घाँटी विशेषज्ञ डा बिधान काेइ्राला, डा,अनुज देवकाेटा र ENT शाखा इन्चार्ज माेहन श्रेष्ठका साथै हेल्पिङ हेन्डस सामुदायिक अस्पतालका डाक्टरहरुका साथै कपनबुनपा १० निवासी डा. ममता पंडितले समेत जनरल सेवा दिएको यस शिविरमा सुषमा मेमाेरियल कलेजका नर्सिङ बिधार्थी ले सहयोगी भूमिका निर्वाह गरेका थिए।
बूनपा जनस्वास्थ्य शाखा का बिशेष समन्वय र सहयाेग मा सन्चालित यस शिविर बाट करिव १५० जना लाभान्वित भएका छन्। सेवा प्रदान गरेको साे शिविरबाट कार्यक्रमको प्रमुख अतिथि ५ नं क्षेत्र प्रदेश २ का माननीय सदस्य दिपक निराैला द्वारा डा कर्णलाइ बिरामी जाँच्ने स्टेथेस्काेप प्रदान गरि उद्धाटन गरिएकाे साे कार्यक्रमकाे अध्यक्षता महिला स्वास्थ्य स्वयं सेविका गिता श्रेष्ठले गरेकी थिईन ।
गर्नु भएकाे थियो भने बिभिन्न तहका स्थानीय जनप्रतिनिधिहरु तथा शिक्षक लगायतका सक्रिय सहयोग रहेकाे थियाे शिविर फ्युजन स्कुल ,बूनपा ५ मा संचालन गरिएकाे थियाे।