शिक्षासेवी भीमसेन खत्री प्रदेस सभा सदस्य बने

शिक्षासेवी भीमसेन खत्री प्रदेस सभा सदस्य बने

कपन अनलाइन 

काठमाडौ,पौष १५।

बुढानिलकण्ठ क्षेत्रमा लामो समय देखि  शिक्षा क्षेत्रमा कृयाशील रहेका शिक्षासेवी भीमसेन खत्री नेपाली कांग्रेसको तर्फ बाट समानुपातिक तर्फ प्रदेस सभा सदस्य बनेका छन ।

बुढानिलकण्ठ नगरपालिका को पुरानो शैक्षिक संस्था गणेश मावीको प्रधान अध्यापक रहिसकेका खत्री नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन्।

तपाइँको प्रतिक्रिया ।