श्री बौद्ध तामाड.कल्याण गुठीद्वारा नव निर्वाचित सांसदहरु सहित विभिन्न व्यक्तित्व सम्मानित

श्री बौद्ध तामाड.कल्याण गुठीद्वारा नव निर्वाचित सांसदहरु सहित विभिन्न व्यक्तित्व सम्मानित

कपन अनलाइन 

काठमाडौ,पौष १३ ।

श्री बौद्ध तामाड.कल्याण गुठीले आज एक कार्यक्रम विच काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई ,काठमाडौं क्षेत्र नं ३ प्रदेस क्षेत्र नं १ का सदस्य छिरिंग दोर्जे लामा, गुठीलाई सवारी साधन दान गर्नु हुने समाजसेवी  सूर्यबज्र लामा ,गुठीलाई जग्गादान गर्ने समाजसेवी  मिक्सु लामा लाई सम्मान गरेको छ।

कार्यक्रममा बोल्दै सम्मानित सबैले गुठीले गरेको कामको प्रशंसा  गर्नुका साथै आगामी दिनमा गुठीका काममा सहयोग गर्ने प्रतिवादत्ता व्यक्त गरेका थिए ।

फोटो सौजन्य :भुवन लामा

 

तपाइँको प्रतिक्रिया ।