स्पानयोलद्वारा एथ्लेटिको मड्रिड १-० ले पराजित, आज एल क्लासिको

स्पानयोलद्वारा एथ्लेटिको मड्रिड १-० ले पराजित, आज एल क्लासिको

कपन अनलाइन 

काठमाडौ,पौष ८ ।स्यानयोललाई घरेलु मैदान ३ अंक दिलाउन ८८ औँ मिनेटमा सर्जिओ गार्सियाले निर्णायक गोल गरे। जितपछि १७ खेलबाट २० अंक जोडेको स्पानयोल १४ औँ स्थानमा उक्लेको छ।ला लिगामा यस सिजन अपराजित रहने एक्लो टिम बार्सिलोनाले आज बहुप्रतिक्षित एल क्लासिको मा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ।

The home side celebrated the late victory over Diego Simeone's side on Friday evening

रियलको घरेलु मैदान सान्टियागो वर्नावेउमा हुने खेल नेपाली समय अनुसार आज बेलुका पौने ६ बजे सुरु हुनेछ।१६ खेलबाट ४२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा आसिन छ। यता समान खेलबाट ३१ अंक रहेको रियल चौथो स्थानमा छ।

तपाइँको प्रतिक्रिया ।