युवा एकीकरण कलबले असहाय बिद्यार्थीलाई शैक्षिक सामग्री बाँड्यो

yubaकपन अनलाइन कपनमा सामाजिक क्षेत्रका बिभिन्न विषयमा क्रियाशिल  युवा एकीकरण कलबले सरकारी विद्यालयमा अध्ययन गर्ने कम आय भएका विद्यार्थीलाई निशुल्क शैक्षिक समाग्री र ब्याग उपलब्ध गराएको छ ।   कपन गाविसको १ नं. वडामा रहेको  बालकुमारी निमाबिमा अध्यनरत   गरिब तथा असहाय  बिधार्थीलाई सैक्षिक सामग्री बितरण कार्यक्रम गरिएको हो ।

 

कपन क्षेत्रका निम्न आय भएका अभिभावकका वच्चाहरू पढाइने बालकुमारी निमाबिमा बिहान १० बजे गरिएको कार्यक्रममा युवा एकिकरण क्लबका पदाधिकारीसहितका सद्स्यहरू उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया ।