केपी ओली र प्रचण्ड मंगसिर १८ गते (भोलि ) कपन आउदै

कपन अनलाइन 

काठमाडौ,मंगसिर १७।

नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि मंगसिर १८ गते कपन ह्यान्डबल चौर आउने भएका छन। बाम गठ बन्धनको चुनावी सभालाई सम्बोधन गर्न उनीहरु  भोलि बिहान ७ . ३० बजे कपन आउने आयोजकले बताएका छन ।

दुइ अध्यक्ष सहित सो सभालाई काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभाका उम्मेदवार डा. राजन भट्टराई ,प्रदेस क्षेत्र १ का उम्मेदवार निर्मल कुइकेल र प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम कुमार कार्कीले सम्बोधन गर्ने छन भने कार्यक्रममा विभिन्न कलाकारहरुको सांस्कृतिक प्रस्तुति पनि रहेको

जानकारी प्रचार समितिका संयोजक धुर्वराज न्यौपानेले दिएका छन ।

 

तपाइँको प्रतिक्रिया ।