म्यानचेस्टर सिटीद्वारा हडर्ल्सफिल्ड टाउन २–१ ले पराजित

म्यानचेस्टर सिटीद्वारा हडर्ल्सफिल्ड टाउन २–१ ले पराजित

कपन अनलाइन 

एजेन्सी, ११ मंसिर । ओटामेन्डीको आत्मघाती गोलबाट हडर्ल्सफिल्डले पहिलो हाफमा १–० को अग्रता लियो।खेलको ४७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै अग्युरोले सिटीका लागि बराबरी गोल गरे।

The ball rebounded off of Sterling before looping back under the crossbar and earning City all three points

८४ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेपछि सिटीले २–१ को जित निश्चित गर्‍यो। खेलको अन्तिममा हडर्ल्सफिल्डका भान ला पार्रा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टिम १० खेलाडीमा सीमित भयो।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको १३ खेलबाट ३७ अंक भएको छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २९ अंक छ। १५ अंक रहेको हडर्ल्सफिल्ड ११ औं स्थानमा छ।

तपाइँको प्रतिक्रिया ।