ओखलढुंगा चम्पादेवी-९ मा कांग्रेस एमाले विच झडप,घाइतेको उपचार हुदै

ओखलढुंगा चम्पादेवी-९ मा कांग्रेस एमाले विच झडप,घाइतेको उपचार हुदै

कपन अनलाइन

ओखलढुंगा ,मंगसिर  ७

ओखलढुंगा जिल्ला  चम्पादेवी गाउँ पालिका वडा नं ९ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरु विच झडप भएको छ ।झडपमा परेर उत्तम कार्की र दुर्गा श्रेष्ठ घाईते भएका छन।घाइतेहरुको उपचार भैरहेको जानकारी प्राप्त भएको छ ।

निर्वाचनको मिति नजिकिदै जादा अहिले ओखलढुंगा जिल्लाका  विभिन्न स्थानमा झडप र झगडा हुदै आएका छन ।

तपाइँको प्रतिक्रिया ।