बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

कपन अनलाइन 

काठमाडौ,कार्तिक २८

बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर सभाले  आव २०७४/७५ का लागि पारित गरेका वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु यहाँ प्रस्तुत गरिएको छ ।यसमा केवल सार्वजनिक निर्माणका योजनाहरु मात्र समेटिएको छ अन्य योजना र लक्षित वर्गका कार्यक्रम तथा योजना यस सामग्रीमा रहेका छैनन् ।

वडा नं ८ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

  • भंगाल ओमनगर भित्रिका सडक निर्माण – ५ लाख
  • राधा कृष्ण मार्ग हिरण्य लाल श्रेष्ठको घर देखि बुधे मग्रान्तिको घर सम्म – ८ लाख
  • सुन्दरबस्ती राजेश कटुवालको घरदेखि लोकेश्वर मार्ग बाटो निर्माण – ५ लाख
  • जगन्नाथ गेट देखि प्रदिप लिम्बुको घर सम्मको खहरेबाटो निर्माण – ७ लाख
  • कुमार के.सीको घर सम्म जोडेको बाटो – ५ लाख
  • आदर्श नगर सडक – ५ लाख
  • महांकाल मन्दिर मार्ग गल्फुटार – ५ लाख
  • डम्बर बहादुरको घर तर्फको बाटो – ७ लाख
  • गोल्फुटार सोलार बत्ति – ५ लाख
  • गोल्फुटार हाइट सोसाइटी – ५ लाख
  • किरात याक्थुङ भवन निर्माण – ५ लाख
  • इश्वरी पोखरेल घर छेउ बाटो निर्माण – २ लाख
  • सृजनशिल टोल बिकास – ५ लाख
  • सुदर्शनको घर हुदैको बाटो निर्माण – २ लाख ५० हजार
  • बिदुर बस्तीको घर हुदै खहरे सम्म – २ लाख ५० हजार
  • मिलिजुली टोल – २ लाख
  • बाबु राजाको पहिरो नियन्त्रण – २ लाख
  • म०िडखाटार बरवाल टोल – ३ लाख
  • रद्रेश्वर मन्दिर संरक्षण – १ लाख
  • बाहुन डाडा पहिरो नियन्त्रण – ३ लाख
  • आपतकालीन र मर्मत संभार – ३ लाख ५० हजार
तपाइँको प्रतिक्रिया ।