नेकपा एमाले काठमाडौं क्षेत्र नं ७ को निर्वाचन तयारी बैठक सम्पन्न

नेकपा एमाले काठमाडौं क्षेत्र नं ७ को निर्वाचन तयारी बैठक सम्पन्न

कपन अनलाइन

काठमाडौ,कार्तिक २१ ।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ७ ले निर्वाचन तयारी  बैठक सम्पन्न गरेको छ । बैठकमा नेकपा एमालेको तर्फ बाट प्रतिनिधि सभा उम्मेदवार रामवीर मानन्धर ,प्रदेस क्षेत्र १ का उम्मेदवार बसन्त मनाधर ,प्रदेस क्षेत्र २ का उम्मेदवार प्रकास श्रेष्ठ ,क्षेत्रीय कमिटि र अन्य जन संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सो बैठकले आगामी मंग्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन केन्द्रित योजना निर्माण गर्नुका साथै विभिन्न अभियानको वारेमा छलफल गरेको थियो ।

२०७० शालको संविधान सभाको निर्वाचनमा क्षेत्र नं ७ बाट नेकपा एमालेका रामवीर मानन्धर विजयी बनेका थिए ।

तपाइँको प्रतिक्रिया ।