घर दैलोमा व्यस्त साधुराम खड्का

घर दैलोमा व्यस्त साधुराम खड्का

कपन अनलाइन

काठमाडौ,कार्तिक २१ ।

नेपाली कांग्रेसको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का उम्मेदवार साधुराम खड्का अहिले घर दैलोमा व्यस्त रहेका छन । कार्तिक २० गते उनि बुनपा वडा नं १० का विभिन्न स्थानमा घर दैलो र आन्तरिक भेटघाटमा रहेका उनले आफ्नो प्रचार अभियानलाई तीव्र पारेका छन ।

अहिले युवा पुस्तामा राजनीति प्रति देखिएको  बितृष्णा र निरासा हटाउनका लागि आफुले प्रयास गर्ने बताउने खड्का बुनपा निवासी हुन ।नेपाली कांग्रेसको महा समिति सदस्य रहेका उनले समाज सेवा र राजनीतिलाई आफ्नो पेशा बनाएका छन ।

तपाइँको प्रतिक्रिया ।