आक्रामक चुनावी अभियानमा वीवेकसिल साझा पार्टीकी सुबुना बस्नेत

आक्रामक चुनावी अभियानमा वीवेकसिल साझा पार्टीकी सुबुना बस्नेत

कपन अनलाइन 

काठमाडौ,कार्तिक २० ।

वीवेकसिल साझा पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नं. ४  का उम्मेदवार सुबुना बस्नेतले चुनाबी अभियान तिब्र हुदै गएको छ। कपन आकाशे धारा स्थित ह्यन्डबल चौरमा सयौ मतदातामाझ आमसभा भएको थियो | उक्त आमसभामा पार्टी प्रबक्ता रमेश पौडेल  साथ प्रदेश क तर्फको उमेद्वार दिपेश श्रेष्ठ बैद्य र प्रदेश ख तर्फबाट मधुसुदन कार्की पनि उपस्थित थिए  |

कार्यक्रममा बोल्दै पार्टी प्रबक्ता रमेश पौडेलले अवको राजनीति भनेको एक जना मात्र नेता निष्ठावान नभै पुरै राजनैतिक दलले नै निष्ठाको राजनीति गर्नु पर्ने र त्योसको नेत्रित्वो  विवेकसिल साझा पार्टीले गर्ने बताएका थिए ।

त्यस्तै  क्षेत्रबाट प्रदेशको उमेद्वार मधुसुधन कार्कीले  आफुलाई पहीले राजनीतिमा खासै चाख नभएको तर यत्रतत्र भएको घुसखोरि, भ्रस्टचारी र अनियमितता भएको र त्योस्तो हेर्न नसकेर आफुनै राजनीतिमा आएर निष्ठाको राजनीति गर्न लागेको बताएका थिए   |

सो  कार्यक्रममा बोल्दै सुबुना बस्नेतले विकासको नाममा आउने लाखौ रकम  योतिकै फ्रीज  र धेरै अनियमितता भएको छ त्योसै  कारण काठमाडौँ लगाएत पुरै देशको अवस्ता अस्थब्यस्थ भएको बताइन ।

उनले  यस्ता हरेक समस्याको समाधान गर्नको लागि बैल्कल्पिक शक्तिको खाचो परेको हो र त्यो बलियो बैकल्पिक सक्ति लिएर आफु आएको र  यसपटक जनताले तराजुमा जोखेर कुन पार्टीले आजसम्म कस्तो काम गर्यो र यो देशको यस्तो अवस्था कसले गर्दा भएको भन्ने कुरा तौलिएर वीवेकसिल साझा पार्टीलाई भोट हाल्ने विस्वास व्यक्त गरेकी थिइन् ।

 

तपाइँको प्रतिक्रिया ।