काठमाडौं क्षेत्र नं ४ प्रदेस १ मा नेपाली कांग्रेसका नरोत्तम बैध
कपन अनलाइन
काठमाडौ,कार्तिक १६ ।
काठमाडौं क्षेत्र नं ४ प्रदेस १ मा नेपाली कांग्रेसको तर्फ बाट नरोत्तम बैध उम्मेदवार बनेका छन ।
काठमाडौं क्षेत्र नं ४ का विवध सामाजिक र शैक्षिक गतिविधिमा संलग्न रहेका बैधले लामो समय पशुपती क्षेत्र विकास कोषमा विभिन्न जिम्मेवारी बहन गरेका थिए ।
राजनीतिका अलावा उनि त्यस क्षेत्रका विभिन्न संघ संस्थामा पनि संलग्न रहेका पुराना कांग्रेसी नेता हुन् ।
तपाइँको प्रतिक्रिया ।