रियल मड्रिडद्वारा फुएनलाब्राडा २-० ले पराजित, दुवै टोली १० खेलाडीमा सिमित

रियल मड्रिडद्वारा फुएनलाब्राडा २-० ले पराजित, दुवै टोली १० खेलाडीमा सिमित

कपन अनलाइन 

खेलमा रियल मड्रिडका मार्को असेनसिओले ६३ औँ तथा लुकास भजक्वेजले ८० औँ मिनेटमा पेनाल्टीबाट गोल गरे।फुएनलाब्राडाका पाको कान्डेला ८० औँ मिनेटमै दोहोरो पहेँको कार्ड खादै मैदान बिहरिए भने रियल मड्रिडका जेसस भालेजोले ८९ औँ मिनेटमा सिधै रातो कार्ड पाएका थिए।

कोपा डेल रे अन्तर्गत अन्तिम ३२ कै अन्य खेलमा लसपलमसद्वारा डेपोर्टिभा ला कुराना ४-१ तथा लेभान्टेद्वारा गिरोना २-० ले पराजित भएको छ।

तपाइँको प्रतिक्रिया ।