बुढानिलकण्ठ नगरपालिका वडा नं ५ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु
कपन अनलाइन
काठमाडौ,कार्तिक १० ।
बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर सभाले आव २०७४/७५ का लागि पारित गरेका वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु यहाँ प्रस्तुत गरिएको छ ।यसमा केवल सार्वजनिक निर्माणका योजनाहरु मात्र समेटिएको छ अन्य योजना र लक्षित वर्गका कार्यक्रम तथा योजना यस सामग्रीमा रहेका छैनन् ।
वडा नं ५ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु
- टुसाल बुद्धिको घर देखि इन्द्र तामांगको घरसम्म बाटो निर्माण – २ लाख
- बेनी ठाकुरको घर मुनि खरेल खोला मोटर बाटो ढलान – ७ लाख
- चिसिनी तामांग बस्ती बाटो ढलान – ४ लाख
- फेदी खोला गैरा बारी देखि चिसिनी बाटो ढलान – ७ लाख
- दुलाल टोल बाटो ढलान – ४ लाख
- चन्द्र मानको घर देखि पानी मुहानसम्म बाटो ढलान – ४ लाख
- नवराज पाण्डेको घर अगाडी बाटो ढलान – ३ लाख
- प्रकाश ठकुरीको घर जाने बाटो निर्माण – ३ लाख
- सुकुम्बासी टोल बाटो विस्तार – २ लाख
- टुसाल सानु तामांगको घर अगाडी सिडी र ह्युम पाइप बाटो विस्तार – २ लाख
- देउला टोल खानेपानी व्यवस्थापन – २ लाख
- चिसिनी सामुदायिक भवन ट्रस्ट निर्माण – ३ लाख तामांग बस्ती घाट सिढी निर्माण – २ लाख
- ठकुरी टोल सौर्य बत्ति व्यवस्थापन – ३ लाख
- ठकुरी टोल हाईटेन्सन लाइन व्यवस्थापन – ५ लाख
- सुर्दश दुलालको घर छेउ खोलामा जाली वाल – १ लाख
- राजेन्द्र श्रेष्ठको घर अगाडी जाली वाल – १ लाख
तपाइँको प्रतिक्रिया ।