नेपाल खेलकुद महासंघ बुढानिलकण्ठ कमिटीले चियापान कायक्रम गर्ने

कपन अनलाइन 

काठमाडौ,असोज २६ ।

नेपाल खेलकुद महासंघ बुढानिलकण्ठ कमिटीले सुभ दिपावली ,नेपाल संवत तथा छठ को अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ  ।

२०७४ शाल कार्तिक १ गते बुधवार विहान ८ बजे बुढानिलकण्ठ नगर पालिका वडा नं १० मा रहेको मिलनचोक पार्टी भेन्यु मा हुने कार्यक्रममा नगरपालिका का खेल प्रेमी र नगरवासीलाई निमंत्रना गरिएको कमिटिका अध्यक्ष प्रज्वल थापाले बताए।

तपाइँको प्रतिक्रिया ।