रड, हम्बर र तार काट्ने कैची सहित जोरपाटी बाट बिदेशी भैया हरु पक्राउ

काठमाडौँ, जेठ १४ गते
महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको गस्ती प्रहरी टोलीले हिजो  ०१:०० बजे जोरपाटी स्थित आरोलोबाट शंकास्पद भारत घर हुने १७ बर्षीय प्रमोद कुमार पासवान सहित ७ जनालाई रड २ थान, हम्वर १ थान, तार काट्ने कैची १ थान, मोवाइल ५ थान र नगद २० हजार रुपैया सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको  छ ।

तपाइँको प्रतिक्रिया ।