डन गणेश लामालाइ पक्राउ

काठमाण्डौ जेठ ११ । अबैध सम्पत्ति कमाएको आरोपमा प्रहरीले गणेश लामालाइ पक्राउ गरेको छ । उनलाइ राजधानीको बसन्तपुरबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले लामासँग श्रोत नखुलेको २७ करोड १ ल्ऽाख ६१ हजार ५८ रुपैयाँ रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विभागले लामासँगबाट २७ करोडimage १ लाख ६१ हजार ५८ रुपैयाँ बराबरको विगो भराउन माग गर्दै जेठ ५ गते मुद्दा दायर गरेको हो । उनी बिजय कुमार गच्छदार अध्यक्ष रहेको फोरम लोकतान्त्रिका केन्द्रिय सदस्य समेत हुन । लामासँगै दिपक मनांगे, पर्शुंराम बस्नेत अभिसेक गिरी र चक्रे मिलनमाथि मुद्दा दायर भएको थियो ।

तपाइँको प्रतिक्रिया ।