लाहोर उप चुनावमा सरिफ पत्नी विजयी हुने अनुमान

कपन अनलाइन 

काठमाडौ,असोज २ ।

भ्रस्टाचार को मुद्दामा आफ्नो पद छाडेका पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफ को निर्वाचन क्षेत्र लाहोरमा भएको उप चुनावमा सरिफ पत्नी विजयी हुने प्रारम्भिक अनुमान गरिएको छ।

सेप्टेम्बर १७ मा भएको उप चुनावमा सरिफ पत्नी निर्वाचन लडेकी थिइन्। फोटो : एएफपी /आरिफ अलि

 

 

तपाइँको प्रतिक्रिया ।