अभिनव साहित्य समाज जोरपाटीको छैटौ साधारण सभा सम्पन्न

अभिनव साहित्य समाज जोरपाटीको छैटौ साधारण सभा सम्पन्न

कपन अनलाइन 

काठमाडौ,असोज १।

अभिनव साहित्य समाज जोरपाटीको छैटौ साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले गोविन्द घिमिरे वेदमणीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ।

कार्य समितिको उपाध्यक्ष मा कोमल लामिछाने ,सचिवमा  पर्शुराम पराजुली ,कोसाध्यक्षमा घनश्याम प्रसाई,सहसचिव मेनका पोखरेल आचार्य  र सदस्यहरुमा शारदा पराजुली, प्रदीपरत्न शाक्य, विमल अर्याल र सुमन पुडासैनी सदस्य रहेका छन ।

अभिनव साहित्य समाज साहित्यिक क्षेत्रको विकासमा निरन्तर क्रियाशील रहेको संस्था हो जसले नियमित साहित्यिक शृंखला चलाउदै आएको छ । फोटो सौजन्य :गोविन्द  घिमिरे वेदमणी

 

 

तपाइँको प्रतिक्रिया ।