ओम अस्पतालले मृतकका आफन्तलाई वार्तामा बोलायो
कपन अनलाइन
काठमाडौ,भाद्र २९ ।
ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा बुटवलकी ४० वर्षिय कमला भट्टराईको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको थियो । आफन्तले अस्पतालमा नाराजुलुसलगाउदै अस्पताल बन्द गरेपछि अस्पताल प्रशासनले मृतक का आफन्त लाई आज दिउसो २ बजे वार्ताका लागि बोलाएको छ ।
ओम अस्पतालका प्रसासनका व्यवस्थापक विजय प्याकुरेलले बिज्ञप्ति जारि गरि वार्ताको लागी बोलाएका हुन् ।
हेर्नुहोस बिज्ञप्ति :
तपाइँको प्रतिक्रिया ।