सञ्जय दत्तल (संजु बा बा ) द्वारा टाडा अदालतमा आत्मसर्मपण

०२ जेठ- बिहिवार बलिउड अभिनेता सञ्जय दत्तले टाडा अदालतमा आत्मसर्मपण गरेका छन् । उनलाई सन् १९९३ मा मुम्बई हमलाको बेलामा घरमा अवैध हतियार राखेको आरोपमा अदालतले ५ बर्ष जेल..

sanjay-dutt-manyata-home-295सजाय फैसला सुनाएको थियो । बिहान उनको निवास बान्द्राबाट निस्कदा दत्तलाई हजारौं समर्थकले घेरेका थिए । उनलाई अदालतले मे १० मा ५ बर्षको सजाय सुनाएको थियो । सजाय सुनाउनु अघि नै १८ महिना कैद भुक्तान गरिसकेकाले उनले अब साढे तीन बर्ष कैद भुक्तान गर्नुपर्नेछ ।

दत्तले आफ्नो काम गरिरहेकेा चलचित्रको काम सकाउनुपर्ने भन्दै थप समय माग गर्दा अदालतले अस्वीकार गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।