सामाजिक सुरक्षा भत्ता सम्बन्धी गोकर्णेश्वर नगरपालिकाको जरुरी सूचना

सामाजिक सुरक्षा भत्ता सम्बन्धी गोकर्णेश्वर नगरपालिकाको जरुरी सूचना

कपन अनलाइन

काठमाडौ,भाद्र ९।

गोकर्णेश्वर नगरपालिका बाट सामाजिक सुरक्षा भत्ता लिइरहेका र नया प्रावधान पुगेका नगर वासीहरुलाई यहि श्रावण १ गते देखी मंग्सिर १५ गते सम्म नवीकरण तथा नया नाम दर्ता गराउनका लागी नगरपालिकाले सूचना जारी गरेको छ । साथै नगरपालिकाले अनलाइन परिचय पत्र अनिवार्य लिनको लागी पनि अनुरोध गरेको छ ।अनलाइन परिचय पत्र नभएकालाई सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने नगरपालिकाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।