सदाबहारको सानदार जित

सदाबहारको सानदार जित

कपन अनलाइन

काठमाडौ,भाद्र ८ /बद्री भट्टराई

प्रथम उत्तर भेगीय गजराज जोशी स्मृती कपको लिग चरणको सातौ दिनको खेलमा बुढानिलकण्ठ कपनको सदाबहार खेलकुद समाजको सानदार जित जारी रहेको छ । समुह ख अन्तर्गतको पहिलो खेलमा सदाबहारले जनजागरण क्लबलाई ० का विरुद्ध ६ गोलले पराजित गरेको हो । सदाबहारका लागि दिपेश श्रेष्ठले  २, अमित लामा , निसान्त माझी, सञ्जय लुइटेलर  प्रज्वल थापाले एक– एक गोल गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।