भट्टकी सुपत्री आलिया नांगिय पछी बलिउडमा भैचालो ( फोटो फिचर )

चर्चित बलिउड निर्देशक तथा निर्माता महेश भट्टकी सुपत्री आलिया भाटले एक क्यालेन्डरको लागी नग्न तस्विर खिचाएकी छिन्। पहिलो चलचित्र ‘स्टुडेन्ट अफ द इयर’बाटै निकै चर्चा कमाएकी आलिया अब बलिउडमा नम्बर १ नायीका बन्ने महत्वकांक्षा सहित अघि बढेकी छिन्। आलिया दब्बु रतानीको क्यालेन्डरको लागि नांगिएकी हुन् ।
बलिउडमा बोल्ड नभइ टिक्ने नसक्ने राम्ररी बुझेकी आलियाले भर्खरै गराएका फोटोशुटमा केही लगाएकी छैनन्, मात्रै घुडाले छाती छोपेर लाज बचाएकी छिन् । तस्विरहरु भने आलिए निकै ‘हट र अपिलिङ’ देखिएकी छिन्। आलियालाई केही मिडियाले केही समय यता निकै नै संभावना भएकी नायीकाको रुपमा समेत प्रोजेक्सन गर्न थालेका छन्। आलियाको बढ्दो चर्चा र मिडिया कवरेजले हाल टपमा रहेका क्याट्रिना कैफ, करिना कपुर र प्रियंका चोपरा जस्ता नायीकाहरुले पनि असुरक्षित महसुस गर्ने थालेको बताइन्छ।
तस्विरमा हेरौ नायीका आलियाले खिचाएका नग्न तस्विरका केही झलकहरु..Alia_Bhatt_nude_6

Alia_Bhatt_nude_1

Alia_Bhatt_nude_7

तपाइँको प्रतिक्रिया ।