नेपाल तरुण दलले एक तरुण एक राहत अभियान संचालन गर्ने

नेपाल तरुण दलले एक तरुण एक राहत अभियान संचालन गर्ने

कपन अनलाइन

काठमाडौ,साउन ३० ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदलले बाढी पहिरो बाट विस्थापित नेपाली नागरीकहरुको राहतका लागी एक तरुण एक राहत अभियान सुरुवात गर्ने बताएको छ । तरुणदल अध्यक्ष जितजंग बस्नेतद्धारा जारी विज्ञप्तीमा देशभरका जिल्ला समितिलाई अभियानमा जुट्न निर्देशन समेत दिइएको छ ।
तराईका विभिन्न भुभागमा भइरहेको विपद् प्रति दुःख व्यक्त गर्दै बस्नेतले पहिला आफुले सहयोग गरौ अनि आफ्नालाई गर्न लगाऔ भन्दै अभियानको सूरुवातमा ३ लाख तरुण नेता तथा कार्यक्रतालाई सहयोगका लागि अनुरोध समेत गरेका छन ।

अहिले नेपालको दक्षिणी भूभाग बाढी बाट अन्यन्त प्रभावित छ । यस बाट प्रभावित जनतालाई राहत प्रदान  गर्न अहिले राजनीतिक दलका जनसंगठनहरु राहत संकलन  अभियानमा छन ।

बस्नेत द्वारा जारी निर्देसन :

तपाइँको प्रतिक्रिया ।