‘रुद्रप्रिया’ लुक्स सार्वजनिक

‘रुद्रप्रिया’ लुक्स सार्वजनिक

कपन अनलाइन 

फिल्म’ रुद्रप्रिया’को फस्ट लुक सार्वजनिक भएको छ।  रेखा थापा र आर्यन सिग्देलको मुख्य अभिनय रहेको फिल्मको  पोस्टर सार्वजनिक भएका छन्।

रेखा र आर्यनले ७ वर्षपछि एकसाथ स्क्रिन सेयर गरेका हुन्। हिफाजत फिल्मपछि रेखा र आर्यनले सँगै कुनै पनि फिल्म खेलेनन् ।फिल्म आगामी कात्तिक २ गते लक्ष्मीपूजाका दिन देशभर रिलिज हुने छ।

सुदीप बबी भूपाल सिंहको निर्देशनमा बनेको फिल्ममाा राजनराज सिवाकोटी, अर्जुन पोखरेल, सुरेश अधिकारीको संगीत, संजय लामाको छायाँकन, पटकथा रूबी सेनको छ । ‘रुद्रप्रिया’मा रेखाकी आमा सरस्वती थापा र रमेश एमके पौडेल निर्माता छन्।

तपाइँको प्रतिक्रिया ।