मनीषा कोइरालाले`मार्केट २` मा अभिनय गर्ने

न्यूयर्कमा आफ्नो उपचार गराइरहेकी अभिनेत्री मनीषा कोइरालाले निर्देशक जय प्रकाशको आउने चलचित्र `मार्केट २` मा अभिनय गर्ने भएकी छिन । manisha-koirala-93eमनीषालाइ गर्भाशयको क्यान्सरले पीडित गराएको छ त्येसैले उनि न्यूयर्कमा आफ्नो उपचार गराउदै छिन।

२००३ मा प्रदर्सन भएको मार्केटमा मनीषाले एक यस्तो आइमाइको भूमिका निभायिकी थिइन् उनि आफ्नै पतिबाट बेस्यालायामा बेचिनछिन । ४२ वर्षीय मनीषा पछिल्लो वर्ष डिसेम्बरमा न्यूयर्कको एक अस्पतालमा भर्ना भएकि थिइन् ।
१९९१ मा सौदागर चलचित्रबाट बलिवुडमा प्रवेश गरेकी कोइरालाको पछिल्लो चलचित्र निर्देशक रामगोपाल वर्माको भूतनाथ रिटर्न हो । 

तपाइँको प्रतिक्रिया ।