चर्चित साम्बा नृत्य महोस्तव सुरु

काठमाडौ । विश्वमै चर्चित साम्ब नृत्य ब्राजिलको राजधानी रियो दी जेनेरियोको सडकमा सुरु भएको छ । साम्वा नृत्य महोत्सव विश्वकै सबैभन्दा ठूलो सडक महोत्सव हो ।

साम्बा संगीतमा अर्धनग्न नर्तकहरुले सडकको भीडमा नृत्य गर्ने गर्दछन् ।

030102

तपाइँको प्रतिक्रिया ।