पूर्व युवराज पारसलाई हर्ट अट्याक ,अवस्था चिन्ताजनक
कपन अनलाइनपूर्वयुवराज पारस शाहलाई गम्भीर किसिमको हृदयघात भएको छ । बैंककमा हृदयघात भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । समाचारमा जनाइएअनुसार पारसको स्थिति अत्यन्त गम्भीर रहेकोछ ।
तपाइँको प्रतिक्रिया ।