शिव सेनाको उपत्यका बन्दः प्रभाव कम

आज बिहान उपत्यकामा गाडिहरू कम चलेका छन् ।  शिव सेना नेपालले आह्वान गरेको उपत्यका बन्दका कारण कम गाडी चलेका हुन् । शिव सेनाले आउँदो २७ गतेलाई राष्ट्रिय एकता दिवस कायम गर्नुपर्ने भन्दै आन्दोलन गरेको हो । पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ लाई राष्ट्रिय एकता दिवस मनाउने क्रम गणतन्त्रपछि हटाइएको छ ।

तपाइँको प्रतिक्रिया ।