आज देखि १२ घण्टा लोडसेडिङ (अँधेरो हुने तालिकासहित)

काठमाडौ, पुस ११ – नेपाल बिद्युत  प्राधिकरण ले आज देखि लागू हुने गरि १२ घण्टा लोडसेडिङ तालिका सार्वजनिक गरेको छ, मुलुक भरका नदि हरुमा पानीको बहाबमा कमि आएका कारण दर्साउँदै प्राधिकरण ले १० घण्टा मा थप २ घन्टा गरि १२ घण्टा लोडसेडिङ कायम गरेको हो !

प्राधिकरण ले सूचना प्रकाशन अगावै  माग धन्न नसक्ने भन्दै अघोषितरुपमा १२ घण्टा लोडसेडिङ गर्दै आएको थियो ।

सार्वजनिक कार्यक्रम  हरुमा  डा. प्रधानमन्त्री  बाबुराम भट्टराईले १२ घन्टा भन्दा धेरै लोडसेडिङ  नहुने  बताउँदै आएका छन्  तर प्राधिकरण स्रोत भन्छ थर्मो प्लान्ट  लगायत का वैकल्पिक  बेवास्ता नहुने हो भने लोडसेडिङ १६ घण्टा सम्मनै  हुनसक्छ !

(ठूलो आकारमा हेर्न तलको तालिकामा क्लिक गर्नुहोला)

२०६९/९/११ देखि लागु हुने लोडसेडिङ
तपाइँको प्रतिक्रिया ।