फायेरवाल App ब्लक

आशिष  गुरागाईं/अक्सर हामीहरु आफ्नो चाहानाविपरित कम्पुटरमा कुनै एस्तो प्रोग्राम इ*टल गरिसकेका हुन्छौ जसले इन्टरनेट कनेक्सन संग जोडीएर हाम्रो इन्टरनेटको गति स्लो बनाइ रहेको हुन्छ, अज लिमिटेड डाउनलोड प्लान्ट प्रयोगगरि  रहनु भएको छ भनेत  झन् छिटै पैसा सकिरहेको हुन्छ!

फायेरवाल App ब्लक

अर्कोठुलोकुरा चाई के होभने तेस्तो स्टल गरिएको प्रोग्राम पायरेटेड प्रोग्राम होभने त झन् इन्टरनेटमा आफ्नो वैधता जांचनलाइ धेरै पटकसम्म इन्टनेट प्रयोग गर्ने गर्दछ

येस्ता प्रोग्राम रोक्नलाई विन्डोले आफ्नो फायेरवाल तबनाएकोतछ तर एसको सेटिंग झन्जटिलो छ एस्तो आवस्थामा एउटासानो पोर्टेबल टूल को वारेमा जानकारी प्रस्तुतगर्दै छु !

एलाई प्रयोगगर्न धेरै सजिलो छ, बसयेस्लाई प्रयोगगर्नुस अनी जुनप्रोग्राम लाइ तपाई आफ्नो इन्टनेट कनेक्सन दिन चाहनुहुन् त्यो प्रोग्राम लाइ  ड्रेग/ड्रॉप गर्नुस

येस्ककामको लागि तपाई Add बटन को पनि प्रयोगगर्नसक्नु हुन्छ, एसको प्रयोग बाट तपाई फेरी हटाइएको प्रोग्राम लाइ पुन इन्टनेट कनेक्सन संग जोड्न पनि सक्नु हुन्छ, त्येसको लागि प्रोग्राम सेलेक्ट गर्नुस आनी Delete बटन मा क्लिकगर्नुस !

नोट : यो प्रोग्राम विन्डो 7 को लागि तयार गरिएको हो

प्रोग्राम डाउनलोड गर्न यहा क्लिक गर्नुस

सिधा डाउनलोड गर्न यहा क्लिक गर्नुस

 

लेखक :नेपाल वोइज़ आइ.टी. शोलुसन का  संचालकल हुनुहुन्छ

तपाइँको प्रतिक्रिया ।