क्षेत्र न १० नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन

क्षेत्र न १० नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन

कपन अनलाइन, काठमाडौ, काठमाडौं जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत क्षेत्र नं. १० को प्रतियोगिता समापन भएको छ । हिजो चन्द्रागिरीको राधाकृष्ण टोलस्थित एसएमएस स्कूलमा भएको कार्यक्रममा बिभिन्न खेलका बिजेताहरुलाई प्रमुख अतिथि सांसद विनोद श्रेष्ठले शिल्ड तथा मेडल प्रदान गरे । रनिङ शिल्ड प्रतियोगिताको संयोजक सूर्य बुढाथोकीका कारण अनुसार कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, हाइजम्प, लङजम्प आदिको खेलमा २५ वटा स्कूल सहभगि रहेको बक्सिङ खेलाडीसमेत रहेका संयोजक सूर्य बुढाथोकीले कपन अनलाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।