काठमाडौंमा संयुक्तरुपमा आयोजित वृहत् जनसभाको ६ फोटोहरु
संबिधान संशोधन विरुद्ध नौ दलद्वारा आज काठमाडौंमा संयुक्तरुपमा आयोजित वृहत् जनसभामा सहभागी हुन आउँदै गरेको ¥यालीमा उपस्थित प्रेस चौतारीमा आवद्ध पत्रकारहरु । संबिधान संशोधन विरुद्ध नौ दलद्वारा आज काठमाडौंमा संयुक्तरुपमा आयोजित वृहत् जनसभामा उपस्थित जनसमुदाय ।संबिधान संशोधन विरुद्ध नौ दलद्वारा आज काठमाडौंमा संयुक्तरुपमा आयोजित वृहत् जनसभामा उपस्थित गुरुङ समुदायका युवायुवतीहरु नृत्य गर्दै ।संबिधान संशोधन विरुद्ध नौ दलद्वारा आज काठमाडौंमा संयुक्तरुपमा आयोजित वृहत् जनसभामा उपस्थित विभिन्न नौदलका शिर्ष नेताहरु ।
संबिधान संशोधन विरुद्ध नौ दलद्वारा आज काठमाडौंमा संयुक्तरुपमा आयोजित वृहत् जनसभामा थारु समुदायको झाँकी प्रस्तुत गर्दै ।