कपन प्रहरी प्रभाग प्रमुख फणिन्द्र रानाभाटको सरूवा

कपन प्रहरी प्रभाग प्रमुख फणिन्द्र रानाभाटको सरूवा

कपन अनलाइन, पौष ८, २०७३
कपन प्रहरी प्रभाग प्रमुख फणिन्द्र रानाभाटको सरूवा भएको छ । करिब एकवर्ष प्रभागमा रहेर उल्लेखनीय काम गरेका रानाभट आज प्रहरी प्रधान कार्यालयले गरेको ५४७ जना निरीक्षकहरूको सूचिमा परेका छन् ।

शान्ति सुरक्षालगायत अन्य बिभिन्न काममा राम्रो भूमिका खेलेका कारण चर्चा र प्रशंसा पाएका फणिन्द्र रानाभाटलाई प्रहरी प्रधान कार्यालय लेखा उपशाखामा सरूवा गरिएको छ । निरीक्षकहरूको पौष महिनादेखिको तलबभत्ता सरूवा भएको ठाउँबाट खाने गरी भएको हो ।

 

 

तपाइँको प्रतिक्रिया ।