हात्तीगौंडा-टोखा सडक बाटो ढलान सम्पन्न

हात्तीगौंडा-टोखा सडक बाटो ढलान सम्पन्न

15000081_1264989876908129_6811616048181095973_o

फोटोहरु : दिपेश थापा मगर, कपन अनलाइन

कपन अनलाइन, २३ कात्तिक, २०७३

हात्तिगौडा मुल सडकदेखिटोखा जाने कच्ची सडकको ढलान कार्य पूरा भएको छ । निर्मित बाटोका उपभोक्ता समिति अध्यक्ष राजु भण्डारीका अनुसार ढलान गरिएकोले यो बाटोबाट   केही दिन यात्रुहरुलाइ हिँडडुल तथा सवारी आवतजावतमा  रोकिएको छ ।

15000030_1264989343574849_7390716574363318735_o

तपाइँको प्रतिक्रिया ।