तिब्बततिर जाँदै गरेको रेल
कपन अनलाइन, १६ असार, २०७३
विश्वकै प्रतिष्ठित रेल मार्गको रुपमा परिचित सांघाइ-तिब्बत रेलसेवा अन्तर्गत तिब्बत नान्क्यु क्षेत्रमा हिँडिरहेको रेल । विश्वकै लामो रेलसेवा मात्र नभई सबैभन्दा उचाइमा यो रेलसेवा संचालित छ । विश्वभरका पर्यटकहरूको पहिलो रोजाई यो रलसेवामा यात्रा गर्नु हो भन्ने एक अध्ययनले जनाएको छ ।
तस्वीर: सिन्ह्वा /वाङ सोङ
तपाइँको प्रतिक्रिया ।